चाइना बढने नेपाली विद्यार्थीले भूकम्प प्रभावित कोषमा सहयाेग
जाजरकोट , १२ मंसिर ः चाइनामा बढीरहेका नेपाली विद्यार्थीले जाजरकोटको रामीडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट क्षती भएको समस्यलाई टार्नका लागि सहयोग गरेका छन् । ७० जना विद्यार्थीले ७१ हजार ८५३ रुपैयाँ भूकम्प प्रभावित राहत कोषमा जम्मा गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।