शिवालयमा दशैको मुखैमा पुग्यो आयोडिन यूक्त नुन

जाजरकोट ः शिवालय गाउँपालिकामा लामो समय पछि आयोडिन यूक्त नुन पुगेको छ । करिव ८ महिना पछि शिवालयमा सहुलियतमा नुन आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार १७० क्वीन्टल नुन शिवालयमा पुगेको छ । उक्त नुन प्रतिपोका १० मा बिक्री हुने उहाँले जानकारी दिनुभयो । बस्नेतले प्रप्रअको पद समालेसँगै कामकाज देखि सूचना संम्प्रेशनमा समेत सहज बनाएको छ । यो भन्दा अगाडी पालिकामा के हुन्थ्यो भन्ने सम्म जानकारी पाउन मुस्किल हुने गरेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!