पुष्पलाल मध्यपहाडी जाजरकोट देखि रुकुम पुर्वको सदरमुकाम सम्मको आहा तस्बिरहरु

हेमन्त केसी
सुर्खेत ः जाजरकोट सदरमुकाम देखि रुकुम पुर्वको सदरमुकाम रुकुमकोट सम्म जाने जोकोहीलाई रमाइलो लाग्ने गर्दछ । ठुलिभेरीको किनारमा लह लह झुलेका धान अनि हरियाली फाँटसँग जाजरकोटको , रुकुम पश्चिमको दोभान अर्थात ठुलिभेरी र सानी भेरीको मिलन बिन्दु झनै मन लोभ्याउने खालको छ । त्यसपछि रुकुम पश्चिको सानीभेरी गाउँपालिको बीच भागबाट सदरमुकाम मुसीकोट हुँदै साँघ दह पार ,किटनी पार गर्दै रुकुम पुर्वको सदरमुकाम रुकुमकोट पुग्न सकिन्छ । बाटोमो अग्ला पहाड देखि समथर भूभागले सबैको मन लोभ्याउने गर्दछ ।





error: Content is protected !!