आजदेखि जाजरकोटमा सुपथ मूल्य पसल सञ्चालनमा

मोहन जंग शाही

जाजरकोट ः जिल्लाको सदरमुकाम खलंगामा दशैं तिहार लक्षित गरेर सुपथ मुल्य पसल आजदेखि सञ्चालन भएको हो । यो सेवा कर्णालीका सल्यान वाहेक अरु ९ वटा जिल्लामा सञ्चालन गरिएको छ । विषेश गरि चावल , दाल ,पिठो, नुन , तेल र गेडागुडी बिक्री गर्ने भनिए पनि यातायात र भौगोलिक बिकट्ताका कारण चावल मात्र वितरण गर्ने गरिएको छ ।





error: Content is protected !!