फेरी सर्र्यो दुइ विमानस्थलको परीक्षण उडान तालिकाः अब असोज २९ गते

जाजरकोट ः कालिकोट र डोल्पामा रहेका दुइ विमानस्थलमा परीक्षण उडान फेरी सरेको छ । प्रधामन्त्री प्रचण्डको व्यस्तताका कारण समय तालिका परिमार्जन गर्दै असोज २९ गतेलाई सारिएको पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए । यो भन्दा अगाडी २४ असोजमा समय निर्धारण गरिएको थियो ।





error: Content is protected !!