उत्कृष्ट सेवा दिनेमा जिल्ला प्रशासन एक नम्वर

जाजरकोट ः जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समितिको अगुवाइ र भेरी नगरपालिकाको सहकार्यमा जाजरकोटका सरकारी कार्यालयले दिने बस्तु ,सेवाको प्रभावकारिता र विकास निर्माणको गुणस्तरिया सम्वन्धी सार्वजानिक सुनुवाइ सम्पन्न भएको छ । सेवा प्रवाहमा सबै भन्दा एक नम्वरमा जिल्ला प्रशासन कार्यालय रहेको छ । त्यस्तै सबै भन्दा कम्जोरमा स्वास्थ्य सेवा कार्यालय रहेको पाइएको छ । बाँकी अंक भार सहित यहाँ प्रस्तुत गरिएको छ ।





error: Content is protected !!