दिवा खाजा सम्वन्धी अन्तरक्रिया


जाजरकोट , ११ असोज ः नलगाड नगरपालिका भित्रका विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न आयोजित बैठकमा सहभागी नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावत , उपप्रमुख सरिता सिंह र नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक टेकबहादुर रावल । बैठकमा नगरपालिका भित्रका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागीता रहेको छ । तस्बिर हेमन्त केसी रासस





error: Content is protected !!