मुड्केचुलाको औलमा तुइनबाट खसेर बेपत्ता

डोल्पा ः तुइनबाट खसेर डोल्पा मुड्केचुला गाउँपालिका १ की तुला बोहरा बेपत्ता हुनुभएको छ । औल बगरमा रहेको तुइबाट नदी तर्ने क्रम्म तुइनबाट खसेर उहाँ बेपत्ता हुनुभएको हो । २०७६ सालमा आएको बाढीले त्यहाँ रहेको पुल बगाएपछि स्थानीय सर्बसाधारणले आफैँले लगानी गरेर तुइन निर्माण गरेका थिए । पुल निर्माणका लागि सबै तहमा सहयोग माग्दा पनि पुरा नभएको युवराज बोहराले बताउनुभयो ।

 





error: Content is protected !!