मृत्यु जितेर नाफाको जिन्दगी जिउने तस्बिरमा सत्य पहाडी ? ( फोटो फिचर)

डोल्पा ः डोल्पाको लिकुमा जन्मिएर राज्यको नीति निर्माण तह सम्म पुग्न सफल सत्य पहाडी एक नेपाली राजनीतिकको बलियो सहभागिता रहेको नाम हो । सयौँ मृत्युलाई जितेर जनताको पक्षमा निरन्तर लागिपरेकी पहाडी अहिले पनि द्धन्द्धको समयमा पाएका यातनाले शरिर सग्लो भएपनि पीडाले आधा जस्तै रहेको छ । व्यक्तिगत स्वार्थ नभइ जनताको न्यायका लागि लडदा , लडदै आफैँ सयौँ पटक मृत्यु शश्यबाट आफूलाई जीवन दिदै आएकी पहाडीका हामीले प्रतिनिधिमुलक तस्बिरहरु समेटको छौँ ।




सम्बन्धित समाचार


error: Content is protected !!