रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै

हुम्लाको सर्केगाड गाउँपालिका २ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् ।

तस्बिर ः दाने बोहरा





error: Content is protected !!