कुशेमा चट्याङ पर्दा चारवटा पशुचौपायाको मृत्यू


मोहन जंग शाही
जाजरकोट ः जिल्लाको कुशे गाउँपालिका वडा नं. ५ खुर्पाको दहमा चट्याङ लागेर चारवटा पशुचौपाया मरेका छन् । आईतवार दिउसो करिब ३ः४५ बजे तिर भारी बर्षा र हावाहरी संगै एक्कासी चट्याङ परेपछी थलोमा बसेर घाँस खादै गरेका दुई वटा गोरु, एउटा गाई र एउटा भैंसी मरेका हुन् ।





error: Content is protected !!