शिक्षा सञ्जालको बैठक ः १२० विद्यार्थीहरु छात्रबृत्ति

जाजरकोट ः जिल्ला शिक्षा संजालको बैठक सम्पन्न छ,। जाजरकोटको आयोजनामा बैठक भएको हो । बैठक मा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगाएत अन्यको सहभागिता रहेको थियो । बैठकमा NNDSWO कार्यक्रम अधिकृत कृष्ण तिरुवाले भेरी , नलगाड , छेडागाड , कुशे लगाएतका स्थानीय तहमा छात्रावृती कार्यक्रम चलिरएको बताए । छात्रा ६४ र छात्र ५६ जनाले छात्रावृत्ति मार्फत अध्ययन गरिरहेको बताए ।
प्र जि अ सुनारले बैठकलाई सम्बोधन गर्दै आफू जाजरकोट आउनुको कारण कसैको आग्रह पुर्व आग्रह नभई म जस्तै यूवाहरुलाई जानेको कुरा गाउँ विद्यालय स्थरमा गएर प्रशिक्षण दिएर जिल्ला परिर्वतन मा ठुलो योग्दान पुर्यायने सुनारले बताए ।











