मुख्यमन्त्री, मन्त्रीदेखि सांसदले गरे सम्भावित औद्योगिक करिडोरको निरीक्षण (तस्बिरहरू)

सुर्खेत ः भेरीगंगा नगरपालिका–१२ को रामजानकी सामुदायिक वनमा सम्भावित औद्योगिक करिडोरको अनुगमन गरिएको छ ।
सोमबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बिसी, सामाजिक मन्त्री खड्ग पोखरेल, कानुन मन्त्री कृष्णबहादुर जिसी लगायत सांसदहरू अनुगमनमा निस्किएका हुन् ।
मुख्यमन्त्री राजकुमार शर्माले जग्गा खोजीका लागि निरीक्षण गरिएको बताए । भेरीगंगाका नगरप्रमुख लगायतका निजी क्षेत्र अगुवाहरू पनि अनुगमन तथा निरीक्षणमा सहभागी छन्।
हेर्नुहोस् तस्बिरहरू ः



