३३ औँ स्थापना दिवसको अवसरमा उपलब्ध गराएको ड्रम र डस्बिन उपलब्ध गराउदै

जाजरकोट , ७ बैशाख ः भेरी नगरपालिका–४ बसपार्क स्थित बजार व्यवस्थापन समितिलाई नेपाल निजामती कर्मचारी संगठनले ३३ औँ स्थापना दिवसको अवसरमा उपलब्ध गराएको ड्रम र डस्बिन उपलब्ध गराउदै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती ।
जाजरकोट , ७ बैशाख ः ३३ औँ स्थापना दिवसको अवसरमा भेरी नगरपालिका–४ बसपार्क देखि गैरिखाली जाने बाटो सफा गर्दै नेपाल निजामती कर्मचारी संगठनका कर्मचारीहरु ।



