५२५० मिटर काङला पास हिमाल पार गर्दै

डोल्पा , ३ वैशाख ः शे फोक्सुण्डो गाउँपालिकाको वडा नम्वर ८ र ३ को बीचमा पर्ने ५हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्वर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङ सहितका सर्बसाधारणहरु । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरेर जानुपर्ने , आउनुपर्ने बाध्यता रहेको छ ।





error: Content is protected !!