कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै

जाजरकोट, २० चैत ः भेरी नगरपालिका कृषि विकास शाखाले कृषक,कृषक समुह,कृषि फर्मको माग अनुसार ५०% मुल्य अनुदान र शतप्रतिशत ढुवानी सहयोगमा मिनी टिलर (हाते ट्रयाक्टर) २१ वटा, कम्बाईन मिल–३ वटा,ईलेक्ट्रोनिक कर्ण सेलर–१ वटा,बताउने पंखा–६वटा,ब्रस कटर–१ वटा र हिल्याउने चक्का–१ वटा गरी जम्मा ३३ वटा कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै । तस्बिर हेमन्त केसी रासस





error: Content is protected !!