नयाँ भवनमा भेरी नगरपालिका

जाजरकोट , ९ माघ ः सदरमुकाम स्थित तल्लो थाप्लेमा निर्माण भएको भेरी नगरपालिकाको प्रशासकीय भवन । स्थापना काल देखि भाडाका घरमा बस्दै आएको नगरपालिका दुइ महिना देखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गदै आएको छ । तस्वीर ः हेमन्त केसी नेपालपोष्ट





error: Content is protected !!