आहा अव सेलारमा सुन्तला
जाजरकोट , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोगमा कुशे गाउँपालिका – ५ दम्दालामा निर्माण भएको सुन्तला राख्ने सेलार । सेलारमा ६ महिना सम्म सुन्तला सुरक्षित राखेर बजार सम्मा पुर्याउन सकिन्छ ।