सुप्पाकुना गुफा मिलिमिली

डोल्पा ः मुड्केचुला गाउँपालिका ८ सुप्पकुना गुफाको अवलोकनका लागि भौतिक पुर्वधार निर्माणका साथै सोलार बत्ती जडान गरिएको छ । गुफा २४१ मिटर लामो रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । गुफाको भित्रि भाग अवलोकनका लागि सोलार बत्ति जडान गरि झिलिमिली बनाएको छ ।





error: Content is protected !!