खोलामा परि वेपता

जाजरकोट ः जुनिचाँदे गाउँपालिका ११ चैते का डिल्लीबहादुर चदारा भिरबाट लडेर खोलामा परिवेपता भएका छन् । चदारा गाउँपालिकाको ३ सानाखोला बजार आइ फर्किने क्रममा भिरबाट लडेर खोलामा परी वेपत्ता भएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो ।





error: Content is protected !!