विमान चालकसँग सञ्चारकर्मी

नेपाल वायुसेवा निगमको जहाजबाट मङगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा पठाउनका लागि डाटा सङकलन गर्दै नेपाली सेनाका प्रतिनिधि । तस्वीर ः रत्न श्रेष्ठ, रासस । । तस्वीर ः रत्न श्रेष्ठ/रासस
कोभिड–१९ को सङक्रमणको जोखिमका कारण भएको बन्दाबन्दीपछि नेपाल वायुसेवा निगमको जहाजबाट मङगलबार विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चालक दल । तस्वीर ः रत्न श्रेष्ठ/ रासस




error: Content is protected !!