कजवेबाट शिवालय सरररर

जाजरकोट शिवालय गाउँपालिका– ५ स्थित खोलामा यातायातका साधनहरु सञ्चालनका लागि रु ३० लाखमा निर्माण गरिएको कजवे । यो कजवे हुँदै शिवालय गाउँपालिका भरी जानुका साथै दैलेख जाने गरिन्छ । तस्वीर हेमन्त केसी रासस