आठबीसकोटलाई नगरपालिकालाई रु २ लाख सहयोग

प्रचण्ड खत्री
रुकुम पश्चिम ः डिप्प्रोक्स लघुबित्त बित्तीय संस्थाले आठबीसकोट नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा रु २ लाख चेक हस्तान्तरण गरेको छ ।
संस्थाका शाखा प्रबन्धक पुर्णप्रसाद पाण्डेले नगरप्रमुख गोरख बहादुर केसीलाई आठबिसकोट नगरपालिकाको कार्यालयमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।
केन्द्रीय कार्यालय भरतपुर चितवनमा रही आएको डिप्प्रोक्स लद्युवृत बित्तिय संस्थाले देशभरी राहत बितरण गर्ने क्रममा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका छनोटमा परेकोले नगरपालिकामा पुगेर कार्यलयलाई हस्तान्तरण गरेको हो ।










