केराको बेर्ना nanda । ४ जेष्ठ २०७७, आईतवार १७:४९ मा प्रकाशित कैलालीको टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा युवा कृषक टेकेन्द्र धामीले तयार गरेको केराको बेर्ना । सिँचाइ आयोजनाले फलफूल खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने गरेको छ । तस्वीर ः दुर्गा देवकोटा/रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook