सेनाद्धारा भग्नाअवशेष खोत्लदै(फोटोफिचर)

तस्विर ः मोहन जंग शाही
जाजकोट , २२ कात्तिक ः नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका २ माथिल्लो थाप्ले स्थित भूकम्पबाट भत्किएका घरहरुबाट पुरिएका सामग्रीहरु निकाल्ने काम सुरु गरेको छ । सेनाले माथिल्लो थाप्ले स्थित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिहं पुरिएर मृत्यू भएको घरबाट पुरिएका सामग्रीहरु निकाल्न सुरु गरेको हो । यो जाजकोटको पुरानो दरबार क्षेत्र पनि रहेको छ ।  

 





error: Content is protected !!