कर्णालीको बजेट ः ३३ अर्ब ३७ करोड ९७ लाख

सुर्खेत ः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रस्तुत गरेका हुन् । यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र

पुँजीगत तर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

Budget_Speech_final_Spech-03-01-2080_Krnali_Hon.-Bedraj-Singh-Final





error: Content is protected !!