अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । खयरलेक हुँदै अन्नपूर्ण हिमालको आधार शिविर आसपास क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

 

रासस





error: Content is protected !!