श्रीमती माईत गएको रिसमा श्रीमानले काटिदिए नाक

काठमाडौं ः भारतको मध्य प्रदेशको आगरा जिल्लामा एउटा दर्दनाक घटना बाहिरिएको छ ।
त्यहाँस्थित विद्यानगर बिरलग्राम थाना क्षेत्रमा एक श्रीमानले श्रीमती माईत गएको रिसमा श्रीमतीको नाक नै काटिदिएका छन् ।
श्रीमानले महिलाको स्तन पनि काटिदिएको बताइएको छ । घाइते महिलाको नाम राधाबाई रहेको छ । अहिले महिलाको उपचार भइरहेको बताइरहेको छ ।



