सुजाता प्रकरणः राजेश हमालको ब्यङ्ग्यात्मक स्ट्याटस

rajesh-hamalकाठमाडौं । महानायक राजेश हमालले सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको विषयमा ब्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन् ।

पछिल्लो समयमा राजनीतिक र जल्दा बल्दा विषयमा टिप्पणी लेख्न नचुक्ने हमालले सुजाता प्रकरणप्रति पनि सामाजिक सञ्जाल फेसबुकमार्फत ब्यङ्ग्य गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “के मैले सही सुने रु कि यो वर्तमान सरकारले सबै स्तन क्यान्सरका पीडितहरुलाई रु ५० लाख उपलब्ध गराउँदैछ रु आहा १ अव हामीले अन्य शुभ समाचार सुन्नेछौं शिक्षा र त्यसपछि रोजगारीको क्षेत्रमा, सायद रु ‘ कि मैले गलत सुने हँ रु कृपया सच्चाइदिनुस् १“





error: Content is protected !!