हजारीको अभियनमा महेन्द्र सिंह ठकुरीले ल्याए, “मेरै कालीको माया छ मनभरीर्” भिडियो सहित’

कालीबहादुर नेपाली जाजरकोट । जाजरकोटी नव प्रतिभाशाली कलाकार महेन्द्र सिंह ठकुरीले “मेरै कालीको माया छ मनभरी”लोकदोहरी गीत शुक्रबार सार्वजनिक गरेका छन् । जाजरकोटी गायिका एवम् मोडेल हजारी नेपालीको अभिनयमा उनले सार्वजनिक गरेका हुन ।

चर्चित लोकदोहरी गायिका शान्तीश्री परियार र महेन्द्र सिंह ठकुरीको समधुर आवाजमा सजिएको छ भने, चर्चित गायक राजु सुनामले शब्द संकलन गरेका छन् । गायिका एवम् मोडल हजारी नेपालीको लय सिर्जनामा सजिएको गीतमा हजारी नेपाली र महेन्द्र सिंह ठकुरीले अभिनय गरेका छन् । धिताल फिलिमस प्रालि बाट बजारमा सर्वत्र उपलब्ध छ ।





error: Content is protected !!