प्रदूषण न्यूनिकरणका अनुभव आदानप्रदान’

काठमाण्डौँ , ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संयुक्त राज्य अमेरिकाको समुद्र तथा अन्तरा{ष्ट्रिय वातावरण तथा वैज्ञानिक मामिला काया{लयका मुख्य उपसहायक सचिव माकि{या बनि{या बीच आज छलफल भएको छ ।
छलफलमा अमेरिकामा प्रदूषण न्यूनीकरणका लागि अवलम्बन गरिएको अनुभव मुख्य उपसहायक सचिव माकिया बनियाले सुनाउनु भएको थियो भने वन तथा वातावरणमन्त्री बस्नेतले नेपालमा प्रदूषण न्यूनिकरणका लागि वन्दै गरेका नियम, कानुनका विषयका साथै प्रयासका विषयमा छलफल भएको थियो ।

दुवै देशको अनुभव आदानप्रदान गरी प्रदूषण न्यूनिकरणका लागि हातेमालो गदे{ अगाडी बढ्ने विषयमा समेत छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।





error: Content is protected !!