अमेरिकामा डुङ्गामा आगोलागीको कारण ८ जनाको को मृत्यु

अमेरिकी राज्य अल्बामा ३५ डुङ्गामा सोमबार राती आगो लागेको बताइएको छ । घटनामा ८ जनाको मृत्यु भएको र बाँकीलाई उपचारको लागि अस्पतालमा भर्ति गरिएको बताइएको छ ।

मानिसहरु अल्बामाको ज्याक्सन पार्क नजिक सुतिरहेको बेला आगो लागेको बताइएको छ । आगो लाग्ना साथ डुङ्गा पानीमा ढुबेको र एकाक्सी मानिसहरु पानीमा फाल हानेका थिए ।

तथापी आगो के कारणले लागेको थियो भन्ने प्रकासमा आएको छैन ।
मानिसहरुले जहाजमा घरका भाँडाहरु पनि साथमा ल्याएका र ती भाँडाकुडा पनि जहाजमा जलेको बताइएको छ ।
बिबिसी




सम्बन्धित समाचार


error: Content is protected !!