सामना शाहकाे शब्दमा सज्जन धामीकाे नयाँ डान्सिङ्ग गित ‘बाटुली’ बजारमा।

काठमाडाैं , लोकगायक सज्जन धामीको विल्कुलै नयाँ डान्सिङ्ग गित बाटुली रिलिज भएको छ । लोक पप गित बाटुलीमा सज्जन आफै नाचेको देख्न सकिन्छ । यसअघि सार्वजानिक चुरोट सल्काउनेको अपार सफलतापछि गायक धामीले अर्को कोशेली स्वरुप बाटुली दर्शकमाझ लिएका आएका हुन । भिडियोमा चुरोट सल्काउने गितमा कम्मर मर्काएकी रिचा थापा नै यसपटक पनि भिडियोमा मोडलको रुपमा देखीएकी छिन ।
सामना शाहको शब्द,लोकेन्द्र शाहीको संगित रहेको गितको भिडियोमा सज्जन र रिचासंगै खेमराज सञ्ज्यालको नृत्य रहेको छ । लोकेन्द्र शाहीको पहिलो प्रस्तुतीको रुपमा सार्वजानिक गित बाटुलीलाई दर्शकले रुचाउनेमा गायक धामीले विश्वास व्यक्त गरेका छन । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन ।सामना शाहकाे शब्दमा बनेकाे याे िगत िनकै नै रमाइलाे छ।माेडल तथा शब्द संकलक सामना शाहकाे याे िगत चाैथाे सफलता हाे।    हेर्नुहोस यस्ताे छ आकर्षक( बाटुली)     भिडियो:





error: Content is protected !!