जय देबकोटाको स्वरमा “हजुरले नै भन्नु भा इमान्दार हुनु,आमा मलाई त्यहि कुराले परिरन्छ रुनु” गीत बजारमा(भिडियो सहित)

काठमाडौं,जय देबकोटाको स्वरमा “हजुरले नै भन्नु भा इमान्दार हुनु,आमा मलाई त्यहि कुराले परिरन्छ रुनु” गीत बजारमा(भिडियो सहित)
प्रवासमा रहेर पनि नेपाली गितसङ्गितलाई हृदय देखि नै माया गर्ने सर्जक हुन बिष्णु जङ्ग शाह ।
नेपाली सांगितक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्यले विगत लामो समय देखी लागि परेका छन् ।
रुकुम जिल्लाको रुकुमकोटमा जन्मेका शाहले थुप्रै चर्चित गितहरु बजारमा ल्याएका छन् ।
पछिल्लो समयमा उनको माटो नामक स्वदेशगान बजारमा आएको छ । माटो गीत चर्चित गायक जय देवकोटाको स्वर सजिएको छ ।
हजुर ले नै भन्नू भाको इमानदार हुनु ,मलाई आमा त्यै कुराले पारिरन्छ रुनु”गीतको शब्दले नै मनलाई चस्सक घोच्छ । हुन त उनले ल्याएका सबै जसो गीतहरुमा नेपाल प्रतिको अथाह माया समावेश भएको पाइन्छ ।https://youtu.be/oEmLvEO76KE










