सलमानको फ्यानद्वारा यूलियामाथी हमला, यूलियाका भद्धा तस्बिर सार्वजनिक

एजेन्सी। बलिउडका नायक सलमान खानकी कथित गर्लफ्रेन्ड यूलिया भन्तुर भारत फर्केकी छिन्।
करिब तीन महिना पछि यूलिया भारत फर्केकी हुन। रोमानियाको एक मिडियामा दिएको अन्तर्वाताको क्रममा यूलियाले भारतको संस्कृतिमा भिज्न आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने संकेत दिएकी थिइन। यो अन्तर्वार्ता बाहेक सलमान-यूलिया सम्बन्धको खबर मिडियामा खासै चर्चामा रहेन। यी दुवैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म केही बोलेका छैनन।
तर सलमान र यूलियाको सम्बन्ध सकिएको चर्चा बिच यूलिया लुसुक्क भारत आइपुगेकी हुन। सलमान र यूलिया बिच ब्रेकअप भने नभएको भारतीय मिडिया लेख्छन्।
यूलिया र सलमान बिच अब फेरी सम्बन्ध अगाडी बढ्ने अनुमान बिच यता सलमानका फ्यानले यूलियाको धज्जी उडाएका छन्। इन्टाग्राममा ‘Bitch vantur’ नामको एकाउन्टमा सलमानको कुनै एक फ्यानले यूलियाका भद्धा तस्बिरहरु अपलोड गरेका छन्।
हेर्नुस् यूलियाका यस्ता तस्बिर अपलोड गरिएका छन्:




















