पुनम पाण्डेको कमेडी टिप्पणी

poonam-pandey-hot-pics4 बलिउडकी बोल्ड नायिकाका रुपमा चर्चित नायिका पुनम पाण्डेले यस पटक भने एक कमेडी टिप्पणी गरेकी छन् ।

भारू हजार र ५ सयका नोटमा मोदी सरकारले लगाएको प्रतिवन्धका वारेमा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहँदा पुनम पाण्डेले पनि आफ्नो ट्युटर खातामा यस्तो कमेडी टिप्पणी पोष्ट गरेकी हुन् । उनले एक कमेडी भिडिओ पोष्ट गरेकी छिन् ।

सो भिडिओमा एक युवा केटीलाई देखाउँदै ५ सयको नोटले हम्कन्छ केटी त्यसलाई बाल दिन्नन् । अर्को एक घरको सुरक्षा गार्ड सयको नोट हातमा राखेर सो केटीलाइ सलाम ठोक्छ । केटी ती गार्डलाई अंगालो हल्छिन् ।

पुनमले सो भिडिओ आफूलाई पनि कसैले पठाइ दिएको बताएकी छन् । हालै पुनम अभिनित ज्यादै बोल्ड किसिमको सर्ट फिल्म पनि सार्वजनिक भएको छ । दिल्लीका युवाहरूको कथामा आधारित भनिएको सो फिल्ममा एक विन्दास युवा जोडीको कथा रहेको छ ।





error: Content is protected !!