वडा कार्यालयमा आगजनी

लेक बुढा डोल्पा मुुड्केचुला गाउँपालिका १, २ र ३ को संयक्त वडा कार्यालयमा आगजनी गरिएको छ ।आज विहान अज्ञात समुहले आगजनी गरेको वडा नं १ का वडा अध्यक्ष भानुु बोहराले बताउनéयो ।

आगलागीबाट कार्यालयका रहेका  कागजात,कम्प्युटर,ल्याप्टप,प्रिन्टर वाईफाई लगायतका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको उहाँले बताउनéयो । कार्यालयमा कसले आगो लगायो भन्ने विषयमा थाह हुँन नसकेको उहाँले बताउनéयो ।





error: Content is protected !!