बाटैमा मरिन्छ की भन्दै सेवा गर्नुपर्छ ः दुर्गमका कर्मचारीका दुख ?
हेमन्त न्यौपाने जाजरकोट – फागुन महिना सुरु हुँदै गर्दा सवैलाइ चिसो छिचोल्दै तातो मौसमको सुरुवात भएको अनुभूती हुँने गर्छ । निम्न तथा गरिव परिवारका स्थानीयवासीको घरमा एक खालको खुसी नै आउने गर्दछ । चिसो मौसम सवैका लागि उस्तै खालको भएपनि हुँने खाने र आर्थिक रुपमा पछि परेकाहरुको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुँने गरेको छ । ६ महिना भन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान समेत प्रकृतिक नाँका बन्दी हुँने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूती भने गर्न … Continue reading बाटैमा मरिन्छ की भन्दै सेवा गर्नुपर्छ ः दुर्गमका कर्मचारीका दुख ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed