गाउँपालिकाका उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातपात
डि शाही डोल्पा , विद्यालयमा ४ वर्ष देखि सामाजिक लेखा परीक्षण नभएको विषयमा विवाद बढ्दा कार्यापालिकाको वैठक स्थलमै उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातापात भएको छ । डोल्पाको मुडकेचुला गाउँपालिका – ८ ओक्ट स्थीत रारा आधारभुत विद्यालयका प्रधानाध्यापक लोकमान रोकायले ४ वर्ष देखि विद्यालयमा सामाजिक लेखा परीक्षण नगरेको भन्दै तत्काल लेखा परीक्षण नगरे सम्म काम कारवाही अगाडी नवढ्ने निर्णय विव्यसले गरेपछि समस्य बल्झिएको थियो । विव्यसको निर्णयका आधारमा वडा अध्यक्षले विद्यालयको खाता बन्द गर्न गर्न सिफारिस दिएपछि विद्यालयको खाता रोक्का भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल बोहोराले बताउनुभयो । पटक , पटक लेखा परीक्षण गरी हिसाव देखाउन प्रधानाध्यापक लोकमानलाई भने पनि आफ्नो … Continue reading गाउँपालिकाका उपाध्यक्षद्धारा वडा अध्यक्षमाथी हातपात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed