आजको गज्जब ब्लो अपमा मोडल/अभिनेत्री –अनु शाह

ऊर्जावान् अभिनेत्रीका रूपमा चिनिने अनु शाह ‘द युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । ‘मिलाप’, ‘नागरिक’ र ‘बाजीगर’लगायत सिनेमामा अभिनय गरेकी उनको पछिल्लो चलचित्र ‘भैरव’ हो । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरेकी अनु कुनै समय म्युजिक भिडियो क्षेत्रमा ‘हिट’ मोडल मानिन्थिन् ।
शब्द/तस्बिर : विनोद विष्ट






















