प्रेस यूनियानको बारेकोट गाउँपालिका अध्यक्षमा पुन

जाजरकोट , जाजरकोटको बारेकोट गाउँपालिकामा प्रेस यूनियानको गाउँपालिका स्तरिय समिति गठन गरिएको छ । जसको अध्यक्षमा अध्यक्ष सुरेन्द्र पुन , उपाध्यक्ष चाँदनी बिक, मनिपाल नेपाली , सचिव बीरेन्द्र गिरी , सह सचिव देवराज बोहोरा , कोषाध्यक्ष गिता बिक सहित १५ सदस्यीय समिति गठन गरिएको छ ।





error: Content is protected !!