रूसले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण, तेस्रो प्रयासमा भयो सफल
मस्को, २९ चैत । रुसले पहिलो पटक आफ्नो अंगारा– ए ५ अन्तरिक्ष रकेटको परीक्षण गरेको छ । यो परीक्षण प्रक्षेपण सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट गरिएको थियो। यसअघि मंगलबार र बुधबार दुवै अंगारा रकेटको प्रक्षेपण अन्तिम क्षणमा रद्द गरिएको थियो ।…