उपल्लो डोल्पामा सिमा सुरक्षा देखि इलाका प्रशासन स्थापनाको माग
हेमन्त केसी काठमाडौँ , ३० भदौ ः उपल्लो डोल्पाका सिमा सुरक्षा बल स्थापना देखि इलाका प्रशासन कार्यालय स्थापना सम्मको माग राखि डोल्पाका जनप्रतिनिधिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियानको सिलसिलामा उपल्लो डोल्पाका स्थानीयबासीले उठाएको समस्यलाई मध्यनजर गर्दै प्रदेशसभा सदस्य बीरबहादुर शाही , राष्टियसभा सदस्य नरबहादुर विष्ट र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिं रोकायले संयूक्त रुपमा गृहमन्त्री श्रेष्ठलाई ध्यानाक्रषण गराएको छ । कोभिडको समय देखि अहिले सम्म उपल्लो डोल्पाका चिनसँग जोडिएका नाँकाहरु बन्द भएका कारण त्यहाँका नागरिकले भोग्नुपरेको समस्यलाई समेत अवगत गराएको छ । व्यापारिक नाकाहरु बन्द हुँदा उपल्लो डोल्पाका तीन पालिका भित्रका … Continue reading उपल्लो डोल्पामा सिमा सुरक्षा देखि इलाका प्रशासन स्थापनाको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed