गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा
काठमाडौँ । इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ। एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा…