असारी नामक गित सार्वजनिक

युथ आर्ट मिडिया प्रालिले असारी नामक गित म्यूजिक नेपालबाट बजारमा ल्याएको छ ।टकेन्द्र रोकायको सब्द,संगित,स्वरमा सजिएको उक्त गितमा केशब श्रेष्ठ ,सुमिना क्षेत्री ,रुपेन्द्र सिंह र काली बहादुर बुढा को अभिनय गरेका छन् ।

अरु भन्दा छुट्टै किसिमको कथा र विषयबस्तुमा तयार भएको उक्त गितको निर्देश न हेमन्त भुसाल र सह निर्देशन कालिबहादुर बुढाले गनुभएको छ । त्यस्तै गितको छायाँकन अमृत बाबू के सीले गनुभएको हो।

यस गितको छायांकन आफ्नै प्रदेश अथार्त कर्णाली प्रदेश सुर्खेतको छेडा बजार अनि सोही ठाउको आसपासमा भएको थियो ।मौलिक कथा बस्तुमा निर्माण भएको उक्त गितले एक गरिब जीवनको यथार्थ चित्रनलाई झल्काउन खोजेको छ ।





error: Content is protected !!