उपाध्यक्ष प्याकेज पाएपछि देखियो जो खुसी ! ( तस्वीर फिचर)

जाजरकोट , स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरी सुरक्षित सुत्केरी हुँने महिलाहरुलाई बारेकोट गाउँपालिका स्वास्थ्य शाखाद्धारा उपाध्यक्ष प्याकेज कार्यक्रमबाट बिभिन्न सामग्री पाएपछि सामुहिक तस्वीर लिदै गाउँपालिकाका उपाध्यक्ष ओमा शाही , प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह , स्वास्थ्य शाखा प्रमुख बीरराज सिंह र सुत्केरी महिलाहरु । तस्वीर हेमन्त केसी रासस





error: Content is protected !!