साबुनबाट पनि गर्न सक्नुहुन्छ गर्भको परीक्षण, अपनाउनुहोस् यी अन्य ६ उपाय

यदि तपाईले असुरक्षित यौन सम्पर्क राख्नु भएको छ या चाहेर नै गर्भ रहेरनरहेकोबारे बुझ्न चाहानु हुन्छ भने अब यो घर बसेर नै सम्भव छ ।

घरमा पाइने सिंहपार्णीको पातहरुलाई एउटा भाँडामा राख्नुहोस् । त्यसमा आफ्नो पिसाब राखेर दस मिनेटका लागि छोडीदिनुहोस् । यदि पातमा रातो रंगको धब्बा देखियो भने गर्भ रहेको सकारात्मक संकेत हो त्यो ।

एउटा भाँडामा आफ्नो पिसाब र टूथपेस्ट मिसाउनुहोस् । यदि केही मिनेटभित्र टूथपेस्टमा फिज देखियो र त्यसको रंग निलो भयो भने परिक्षणको नतिजा सकरात्मक छ भन्ने बुझ्नुपर्छ ।

सेतो भिनेगरले पनि तपाई आफ्नो गर्भ रहेको नरहेको परिक्षण गर्नसक्नुहुन्छ । त्यसको लागि एउटा भाडामा पिसाब र भिनेगर मिलाउनुहोस् । यदि केही मिनेटमा भिनेगरको रंग बदलिन्छ भने तपाई आमा बन्दै हुनुहुन्छ ।

एउटा भाँडामा गहुँ र जौको मिश्रण राख्नुहोस् र त्यसमा आफ्नो पिसाब राख्नुहोस् । त्यसलाई एकदिनका लागि छोडीदिनुस् र एकदिनपछि हेर्दा यदि ती बियाहरुबाट टुसा निस्कन थालेको छ भने तपाईको पेटभित्र भ्रुण अंकुराउँदै गरेको बुझ्नुहोस् ।

चिनीको मद्दतले पनि तपाई गर्भ रहेको नरहेको थाहा पाउन सक्नुहुन्छ । यसका लागि एउटा भाँडामा चिनी र बिहानको पहिलो पिसाब मिलाउनुहोस् । यदि चिनी घोलिनुको सट्टा जम्न शुरु हुन्छ भने यसको अर्थ परिणाम सकरात्मक छ तपाई आमा बन्दै हुनुहुन्छ ।

एउटा भाँडामा साबुन र आफ्नो पिसाब राख्नुहोस् । यदि साबुनबाट फिज र बुलबुले आयो यसको परिणाम सकरात्मक भएको बुझ्नुहोस् ।

तर माथि उल्लेखित यी सबै प्राकृतिक तरिकाहरु सतप्रतिशत प्रभावकारी नहुनसक्छ । त्यसैले कुनै चिकित्सकबाट आफ्नो अवस्थाबारे पुष्टि गरेमा त्यो अवस्था प्रभावकारी हुनेछ ।





error: Content is protected !!