गायक दुर्गा विकको पहिलो गीत न साथमा हुन पाइयो सार्वजनिक  ’ भिडियो सहित’

जाजरकोट । जाजरकोटी लोकदोहोरी गायक दुर्गा विकको पहिलो लोकदोहोरी गीर्त न साथमा हुन पाइया’े सार्वजिक भएको छ ।

शीव अनुरागको शब्द संगीतमा सजिएको उक्त गीत विहीबार स्टार मेरो टिभी बाट सार्वजनिक गरिएको हो । गायक एवम् सर्जक दुर्गा विक र सरला तामाङको समुधुर आवाजमा सजिएको गीतमा पुस्तक रेग्मी,सर्मिला वली र सुर्वण बुढाथोकीले अभिनय गरेका छन् ।

गायक विकले नेपालपोस्टखबर संग कुराकानी गर्र्दै यो मेरो पहिलो गीत हो । दुःखका साथ काठमाडौँ पुगेर रेकर्ड गरेको थिए । पहिलो गीतको भिडियो सार्वजनिक भएकोले म साह्रै खुशी भएको छु ।’





error: Content is protected !!