जब रमाईलो मेलामा गायक दुर्गा विकले “यो मन जल्दैछ” गाएपछि………………………

जाजरकोट । चर्चित लोकदोहारी गायक एवम् सर्जक दुर्गा विकले “यो मन जल्दैछ” गीत गाउँदा जाजरकोटको रमाईली मेलामा आएका सयौँ दर्शकको आँखामा आँसु देखिएको थियो ।

आफ्नै स्वर तथा शब्द संगीतमा सजिएको गीत रमाईलो मेलामा गाउँदा सयौँ दर्शकको आँखामा आँसु रसाएको देख्न सकिन्थो । गायक विक विगत लामो समय देखि राजधानीलाई कर्मथलो बनाएर गाउँदै, संगीत सिक्दै,र गीतको शब्द संगीत गर्दै आएका छन् ।

अन्य कलाकारहरुले गाउँदा ताली नै ताली दर्शक । उनले गाउँदा आँखाको आँसु पुछ्न बाध्य भए । उनका यस्तै एक दर्जक भन्दा बढि गीतले दर्शको मन जित्दै आएका छन् । “यो मन जल्दैछ कति आगो हे दैव , निभाउन खोज्दैछु झन् झन् बल्दैछ ।”





error: Content is protected !!