डोल्पो महोत्सवको हिसाव कहिले हुन्छ सार्वजानिक ?

डोल्पा ः महोत्सव भएको महिना दिन वितिसक्दा पनि उपल्लो डोल्पामा भएको डोल्पो महोत्सको आर्यव्यार्य सार्वजानिक हुँन सकेको छैन् । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्यका साथ जिल्लाको उपल्लो भागमा पर्ने डोल्पाको धो तरापमा महोत्सव गरिएको थियो ।
भदौ २४ गते देखी २८ सगे सम्म सञ्चालन भएको महोत्सवमा कतिच रकम उठेको थिया र कति रकम खर्च भयो भन्ने अहिले सम्म सार्वजानिक नगरिएको स्थानीयले बताएका छन् । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको आयोजनामा धो तरापमा महोत्सव गरिएको थियो ।





error: Content is protected !!